आमचुनाव २०७९

ऋषिकेश पोखरेलले २९६४५ मत ल्याउँदा सुजाता कोइरालाको कति मत ?

इकागज |
मंसिर ९, २०७९ शुक्रबार १५:१ बजे

काठमाडौँ- मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका ऋषिकेश पोखरेलले अग्रता कायम राखेका छन् । पोखरेलले २९६४५ मत ल्याएका छन् ।

त्यस्तै नेपाली कांग्रेसकी सुजाता कोइरालाले २८५६६ मत ल्याएकी छन् । उनीहरूबीच १ हजार ७९ मतान्तर रहेको छ ।


राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले ४३३३ मत ल्याएका छन् ।


Author

थप समाचार
x