आमचुनाव २०७९

डम्बर खड्‍काले २०१०४ मत पाउँदा सुवास नेम्वाङले कति पाए ?

इकागज |
मंसिर ९, २०७९ शुक्रबार १६:३२ बजे

काठमाडौँ- इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङले अग्रता कायम राखेका छन् । नेम्वाङले २१८३८ मत पाएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका डम्बरबहादुर खड्‍काले २०१०४ मत पाएका छन् ।


त्यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीका खड्‍गप्रसाद पालुंवाले ११४० मत पाएका छन् ।

त्यसैगरी मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले १०८७ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटाले ८६५ मत पाएका छन् ।


Author

थप समाचार
x