आमचुनाव २०७९
१५६ स्थानको अन्तिम मत परिणाम सार्वजनिक, कसले कहाँ जिते ? (सूचीसहित)
काठमाडौँ- मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा १५६ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १६५ प्रतिनिधिसभा सदस्यमध्ये १५६ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।
हालसम्म नेपाली कांग्रेसले ५३, नेकपा एमालेले ४१, नेकपा माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित हासिल गरेको छ ।
नेपाल मजदुर किसान पार्टीले १, जनमत पार्टीले १ र राष्ट्रिय जनमोर्चाले १ स्थानमा जितेका छन् । त्यसैगरी स्वतन्त्रले ५ ठाउँमा जितेका छन् ।
त्यस्तै दोलखा, स्याङ्जा २ र बाजुराको मत गणना हुन बाँकी छ ।
कसले कहाँ जिते ?
नेपाली कांग्रेस
१. मुस्ताङ – योगेश शेरचन
२. मनाङ – टेकबहादुर गुरुङ
३. काठमाडौं १ – प्रकाशमान सिंह
४. काठमाडौं ३ – सन्तोष चालिसे
५. काठमाडौं ४ – गगनकुमार थापा
६. काठमाडौं ५ – प्रदीप पौडेल
७. रसुवा – मोहन आचार्य
८. ललितपुर १ – उदय शमशेर जबरा
९. तनहुँ २ – शंकर भण्डारी
१०. डडेल्धुरा – शेरबहादुर देउवा
११. काठमाडौं १० – राजेन्द्रकुमार केसी
१२. पर्सा ४ – रमेशकुमार रिजाल
१३. सुर्खेत २ – हृदयराम थानी
१४. ओखलढुंगा – रामहरि खतिवडा
१५. झापा १ – विश्वप्रकाश शर्मा
१६. पर्सा १ – अजयकुमार चौरसिया
१७. गोरखा १ – राजेन्द्र बजगाँई
१८. म्याग्दी – खमबहादुर गर्बुजा
१९. अछाम २ – पुष्पबहादुर शाह
२०. कैलाली ४ – वीरबहादुर बलायर
२१. दार्चुला – दिलेन्द्र प्रसाद बडू
२२. कञ्चनपुर ३ – रमेश लेखक
२३. कञ्चनपुर २ – एनपी साउद
२४. दैलेख २ – दिक्पालकुमार शाही
२५. भक्तपुर २ – दुर्लभ थापा
२६. नवलपरासी पूर्व १ - शशांक कोइराला
२७. तनहुँ १ - रामचन्द्र पौडेल
२८. बाँके ३ - किशोरसिंह राठोर
२९. रौतहट ४ - देवप्रकाश तिमल्सिना
३०. सप्तरी ३ - दिनेश कुमार यादव
३१. धादिङ २ - राम नाथ अधिकारी
३२. सुर्खेत १- पूर्णबहादुर खड्का
३३. नवलपुर २- विष्णु कुमार कार्की
३४. सिन्धुली १- श्यामकुमार घिमिरे
३५. दाङ ३ - दीपक गिरी
३६. बर्दिया १ - सञ्जय गौतम
३७. नवलपरासी पश्चिम १ - विनोद चौधरी
३८. धनुषा २ - रामकृष्ण यादव
३९. सिन्धुपाल्चोक २ - मोहनबहादुर बस्नेत
४०. मोरङ ६ - शेखर कोइराला
४१. कैलाली ५ - डिल्लीराज पन्त
४२. गुल्मी १ - चन्द्र भण्डारी
४३. स्याङ्जा १ - राजु थापा
४४. संखुवासभा - दीपक खड्का
४५. कपिलवस्तु २ - सुरेन्द्र राज आचार्य
४६. तेह्रथुम - सीता गुरूङ
४७. मोरङ ३ - सुनिलकुमार शर्मा
४८. नुवाकोट २ - अर्जुननरसिंह केसी
४९. सप्तरी ४ - तेजुलाल चौधरी
५०. मुगु - ऐनबहादुर शाही
५१. महोत्तरी ४ - महेन्द्रकुमार राय
५२. मोरङ १ - डिगबहादुर लिम्बू
५३. रामेछाप- पुर्णबहादुर तामाङ
नेकपा एमाले
१. उदयपुर २ – अम्बरबहादुर रायमाझी
२. काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
३. ललितपुर २ – प्रेमबहादुर महर्जन
४. गुल्मी २ – गोकर्ण विष्ट
५. झापा २ – देवराज घिमिरे
६. झापा ५ – केपी शर्मा ओली
७. ताप्लेजुङ – योगेश भट्टराई
८. पर्सा ३ – राजकुमार गुप्ता
९. अर्घाखाँची – टोपबहादुर रायमाझी
१०. प्युठान – सूर्य थापा
११. लमजुङ – पृथ्वीसुब्बा गुरुङ
१२. मकवानपुर २ – महेश बर्तौला
१३. सोलुखुम्बु - मानवीर राई
१४. पर्वत - पदम गिरी
१५. झापा ४ - लालप्रसाद साँवा लिम्बु
१६. रुपन्देही ५ - बासुदेव घिमिरे
१७. धनकुटा - राजेन्द्रकुमार राई
१८. कास्की २ - विद्या भट्टराई
१९. बाँके १ - सूर्य प्रसाद ढकाल
२०. सिराहा १ - राम शंकर यादव
२१. बैतडी- दामोदर भण्डारी
२२. कञ्चनपुर १ - तारा लामा तामाङ
२३. कपिलवस्तु १ - बलराम अधिकारी
२४. पाँचथर - वसन्तकुमार नेम्वाङ
२५. कास्की ३ - दामोदर पौडेल 'वैरागी'
२६. सर्लाही ३ - हरिप्रसाद उप्रेती
२७. बारा ३ - ज्वालाकुमारी साह
२८. बारा १ - अच्युतप्रसाद मैनाली
२९. धनुषा ३ - जुली महतो
३०. कास्की १ - मनबहादुर गुरूङ
३१. सिरहा ३ - लीलानाथ श्रेष्ठ
३२. पाल्पा २ - ठाकुरप्रसाद गैरे
३३. मोरङ २ - ऋषिकेश पोखरेल
३४. कपिलवस्तु ३ - मंगलप्रसाद गुप्ता
३५. रूपन्देही २ - विष्णु पौडेल
३६. काभ्रेपलाञ्चोक २ - गोकुल बाँस्कोटा
३७. पाल्पा १ - नारायणप्रसाद आचार्य
३८. रूपन्देही १ - छविलाल विश्वकर्मा
३९. सुनसरी २ - भीम आचार्य
४०. इलाम २ - सुवास नेम्वाङ
४१. महोत्तरी १- लक्ष्मी महतो कोइरी
नेकपा माओवादी केन्द्र
१. सिन्धुली २ – लेखनाथ दाहाल
२. सिन्धुपाल्चोक १ – माधव सापकोटा
३. बाग्लुङ २ – देवेन्द्र पौडेल
४. रोल्पा – वर्षमान पुन
५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
६. जाजरकोट – शक्तिबहादुर बस्नेत
७. गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
८. दाङ २ - रेखा शर्मा
९. खोटाङ - रामकुमार राई
१०. भोजपुर - सुदन किराती
११. मोरङ ४ - अमनलाल मोदी
१२. रूकुम पश्चिम - जनार्दन शर्मा
१३. कालिकोट - महेन्द्रबहादुर शाही
१४. नुवाकोट १ - हितबहादुर तामाङ
१५. हुम्ला - छिरिङ डम्डुल लामा कार्चेन.
१६. काभ्रे १- सूर्यमान तामाङ दोङ.
१७. सर्लाही २- महिन्द्र राय यादव
नेकपा एकीकृत समाजवादी
१. अछाम १ – शेरबहादुर कुँवर
२. बारा ४ – कृष्णकुमार श्रेष्ठ
३. बझाङ – भानुभक्त जोशी
४. दैलेख १ – अम्मरबहादुर थापा
५. डोटी – प्रेम आले
६. सल्यान – प्रकाश ज्वाला
७. रौतहट १ - माधवकुमार नेपाल
८. डोल्पा - धनबहादुर बुढा
९. धादिङ १- राजेन्द्र पाण्डे
१०. दाङ १ - मेटमणि चौधरी
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा
१. बाँके २ – धवलसमशेर जबरा
२. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
३. मकवानपुर १ - दीपकबहादुर सिंह
४. झापा ३ - राजेन्द्र लिङ्देन
५. नवलपरासी २ - ध्रुवबहादुर प्रधान
६. चितवन ३ - विक्रम पाण्डे
७. रूपन्देही ३- दीपक बोहोरा
राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं ७ – गणेश पराजुली
२. काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
३. काठमाडौं २ – सोबिता गौतम
४. काठमाडौं ६ – शिशिर खनाल
५. चितवन २ - रवि लामिछाने
६. ललितपुर ३ - डा. तोसिमा कार्की
७. चितवन १ - हरि ढकाल
जनता समाजवादी पार्टी जसपा
१. पर्सा १ – प्रदीप यादव
२. सप्तरी १ - नवलकिशोर साह सुडी
३. सिरहा ४ - वीरेन्द्रप्रसाद महतो
४. बारा २- राम सहाय प्रसाद यादव
५. सिराहा २ - राजकिशोर यादव
६. धनुषा १ - दीपक कार्की
लोकतान्त्रिक समाजवादी पार्टी
१. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
२. सर्लाही १ - रामप्रकाश चौधरी
३. महोत्तरी २ - शरतसिंह भण्डारी
४. महोत्तरी ३ - महन्थ ठाकुर
नागरिक उन्मुक्ति पार्टी
१. कैलाली १ - गंगाराम चौधरी
२. कैलाली - १ रञ्जिता श्रेष्ठ
३. कैलाली २ - अरूनकुमार चौधरी
नेपाल मजदुर किसान पार्टी नेमकिपा
१. भक्तपुर १ - प्रेम सुवाल
राष्ट्रिय जनमोर्चा
१. बाग्लुङ – चित्रबहादुर केसी
जनमत पार्टी
१. सप्तरी २ - सीके राउत
स्वतन्त्र
१. बर्दिया २ – लालवीर चौधरी
२. मोरङ ५ - योगेन्द्र मण्डल
३. रौतहट ३ - प्रभु साह
४. सर्लाही ४ - अमरेश सिंह
५. रौतहट २ - किरणकुमार साह
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया