आमचुनाव २०७९

गोमा तामाङलाई हराउँदै सुनसरी १ मा अशोक राई विजयी

इकागज |
मंसिर १२, २०७९ सोमवार ७:३६ बजे

काठमाडौँ- जनता समाजवादी पार्टीका अशोककुमार राई सुनसरी १ बाट निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

राईले १७ हजार ५९ मत ल्याएर विजयी भएका हुन् । तामाङले १६ हजार ६०६ मत ल्याएकी थिइन् ।


त्यस्तै माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याए ।


Author

थप समाचार
x