आमचुनाव २०७९

आमचुनाव २०७९

समानुपातिकमा समाजवादीले पुर्‍यायो २ लाख ४९ हजार मत, अरु पार्टीको कति ? (सूचीसहित)

इकागज |
मंसिर १२, २०७९ सोमबार ८:० बजे

काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फ ९२ लाख ५७ हजार ८५० मत गणना भएको छ । सोमबार बिहान ‍८ बजेसम्मको मत परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी मत पाएको छ ।

नेकपा एमाले २५ लाख २५ हजार ९९ मतसहित शीर्ष स्थानमा रहेको छ । 


नेपाली कांग्रेसले २३ लाख ९२ हजार २४२ पाएको छ । 

नेकपा माओवादी केन्द्रले १० लाख ५६ हजार २७० मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६१ हजार ७५८ मत पाएको छ ।

राप्रपाले ५ लाख ४४ हजार ६३९ मत पाएको छ । 

यस्तै जसपाले ३ लाख १९ हजार ४६८ मत पाएको छ ।

एकीकृत समाजवादी पार्टीले २ लाख ४९ हजार २९२ मत पाएको छ ।

हाल मत गणना जारी छ ।

र, यो पनि


Author

थप समाचार
x