आमचुनाव २०७९

धनुषा-४ : महेन्द्र यादव अघिअघि, रघुवीर महासेठ पछिपछि

इकागज |
मंसिर १२, २०७९ सोमबार १०:६ बजे

काठमाडौँ- धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महेन्द्र यादवले अग्रता लिएका छन् ।

यादवले २७ हजार २०० मत ल्याएका छन् ।


त्यस्तै नेकपा एमालेका रघुवीर महासेठले २६ हजार ५२० मत पाएका छन् ।

जसपाका महाजन यादवले ४७९४ मत ल्याएका छन् । 

स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतोले २७५८ मत ल्याएका छन् ।


Author

थप समाचार
x