आमचुनाव २०७९

विजय गच्छदारको संसदीय यात्रामा ब्रेक लगाउँदै भगवती चौधरी, ६३३५ मतान्तर

इकागज |
मंसिर १३, २०७९ मंगलबार ८:४६ बजे

काठमाडौँ- सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी  भगवती चौधरीले अग्रता कायम राखेकी छन् ।

चौधरीले ३६ हजार ९३६ मत ल्याएका छन् ।


त्यस्तै नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३० हजार ६०१ मत पाएका छन् ।

चौधरी र गच्छदारबीच ६ हजार ३३५ मतको अन्तर छ । अब  १० हजार ६ सय ३४ मत गन्न बाँकी छ ।


Author

थप समाचार
x