आमचुनाव २०७९

दोलखा मत परिणाम अपडेट : ७५३ मतले कार्की अगाडि

इकागज |
मंसिर १६, २०७९ शुक्रबार ७:७ बजे

काठमाडौँ- दोलखामा बिहीबार बेलुका ९ बजेबाट मतगणना सुरू भएको मत गणना जारी छ । नेकपा माओवादी केन्द्रका  गंगा कार्कीले अग्रता लिएका छन् ।  

कार्कीले १६५४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९११ मत पाएका छन् ।


त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ११८ मत पाएका छन् ।


Author

थप समाचार
x