दोलखामा माओवादीका कार्कीको अग्रता कायमै, कसले कति मत पाए ? इकागज | मंसिर १६, २०७९ ८:५३ बजे Link Copied! A- A A+ काठमाडौँ- दोलखामा बिहीबार बेलुका ९ बजेबाट मतगणना सुरू भएको मत गणना जारी छ । नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन् । कार्कीले ३२४१ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १५०० मत पाएका छन् । हाल मत गणना जारी छ । Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया