आमचुनाव २०७९

धनराज भर्सेस पद्मा : मतान्तर २३२४

इकागज |
मंसिर १६, २०७९ शुक्रबार ९:५ बजे

स्याङ्जा- स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम राखेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई २३२४ मतान्तरले पछि पारेका छन् । 
 
गुरुङले १२ हजार ९५१  मत प्राप्त गरेका छन् । एमालेकी उम्मेदवार अर्यालले १० हजार ६२७ मत प्राप्त गरेकी छन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार ६७६ मत पाएका छन् ।



Author

थप समाचार
x