आमचुनाव २०७९

दोलखामा ९ हजार ७ मत गणना : कार्कीले ५०३५ मत पाउँदा शिवाकोटीले कति पाए ?

इकागज |
मंसिर १६, २०७९ शुक्रवार १३:१३ बजे

काठमाडौँ- दोलखामा बिहीबार बेलुका ९ बजेबाट सुरू भएको मत गणना जारी छ । नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायम राखेका छन् ।  

कार्कीले ५०३५ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २९२८ मत पाएका छन् । 


कार्की २१०७ मतले अगाडी छन् ।

हालसम्म  ९ हजार ७ मत गणना भएको छ ।


Author

थप समाचार
x