शिवाकोटीले ८८५९ मत पाउँदा कार्कीले कति पाए ? इकागज | मंसिर १७, २०७९ शनिबार १२:५४ बजे Link Copied! A- A A+ काठमाडौँ- दोलखामा मत गणना जारी छ । नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायम राखेका छन् । कार्कीले १० हजार ६२ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ८ हजार ८५९ मत पाएका छन् । कार्की १ हजार २०३ मतले अगाडी छन् । Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया