दोलखामा एमालेका शिवाकोटीले लिए अग्रता, माओवादीका कार्कीले कति मत पाए ? इकागज | मंसिर १८, २०७९ ७:४१ बजे Link Copied! A- A A+ काठमाडौँ- दोलखामा मत गणना जारी छ । नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् । शिवाकोटीले १६,६२० मत पाएका छन् । नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १४,९३७ मत पाएका छन् । कार्कीभन्दा १ हजार ६८३ मतले शिवाकोटी अगाडी छन् । Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया