११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ? इकागज | मंसिर १९, २०७९ ८:१३ बजे Link Copied! A- A A+ काठमाडौँ- दोलखामा मत गणना जारी छ । नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन् । कार्कीले ३५,७९० मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३४,५९५ मत पाएका छन् । शिवाकोटीभन्दा ११९५ मतले कार्की अगाडी छन् । Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया