अभिनेता अभिताभ बच्चनको स्वास्थ्यमा सुधार हुँदै
फाइल तस्बिर
मुम्बई - भारतीय अभिनेता अभिताभ बच्चनको स्वास्थ्यमा सुधार हुँदै गएको छ । सोमबार फिल्म सुटिङको क्रममा कम्मरमा चोट लागेका अभिनेता बच्चनको स्वास्थमा सुधार हुँदै गएको हो ।
हैदराबादमा ‘प्रोजेक्ट के’ फिल्मका लागि एक एक्सन सिन सुट गर्दा उनी घाइते भएका हुन्। बच्चनको करङमा चोट लागेको थियो । हाल उनी आरम गरिरहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया