संवैधानिक अंग

समावेशी आयोग र किसान आयोगबीच छलफल

इकागज |
असार २४, २०७८ बिहीबार २०:५९ बजे

काठमाडौँ : राष्ट्रिय समावेशी आयोग र राष्ट्रिय किसान आयोगबीच छलफल भएको छ । समावेशी आयोगका अध्यक्ष डा. राम कृष्ण तिमल्सेनाको अध्यक्षतामा भएको छलफलमा किसान आयोगका अध्यक्ष डा. प्रेम प्रसाद दंगालले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

दंगालले भने,'कृषि सृष्टिकै महत्वपूर्ण पक्ष हो, यो रहेन भन मानद्र सभ्यता नै नरहने भएकोले तीनै तहका सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।' 



Author

थप समाचार
x