कर्पोरेट

पोखरामा सेतो बाघ बिक्री सुरु

इकागज |
जेठ ६, २०७९ शुक्रवार १३:२ बजे

काठमाडौँ- नेचुरल स्पिरिट्सले पोखरामा सेतो बाघ  ब्राण्डको भोड्का बिक्री सुरु गरेको छ। कम्पनीद्वारा उत्पादन गरिएको सारंगी ब्रान्डको ह्विस्की पछि कम्पनीले सेतो बाघ ब्रान्डको समेत ल्याएको हो । 

नेपाली खाँटी स्वादको मदिराको रसास्वादन गर्न लालायित ग्राहकहरूलाई लक्षित गरेर कम्पनीले पोखराकोे सबै मुख्य पसलहरूमा सेतो बाघ ब्राण्ड भोड्काको बिक्री वितरण शुरु हो। बजारमा उपलब्ध भैरहेका अन्य भोड्काहरूभन्दा भिन्न तर उत्कृष्ट स्वादको यो भोड्का अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप तयार पारिएको कम्पनीले जनाएको छ ।



Author

थप समाचार
x