कर्पोरेट

रियलमीको सबैभन्दा शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन नेपालमा

इकागज |
साउन १४, २०७९ शनिबार १३:१ बजे

काठमाडौँ - विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सि३१ लन्च गरेको छ । गत बुधवार ११ गते लन्च गरिएको यस स्मार्टफोनमा ५००० एमएएचको ब्याट्रि रहेको छ जुन स्ट्यान्ड–बाइमा ४५ दिनसम्म टिक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै यसमा १.८ गिगाहर्जको अक्टाकोर UNISOC T612 प्रोसेसर रहेको छ र उत्कृष्ट फोटोग्राफिको लागि १३ एमपिको क्यामरा रहेको छ ।


१७ हजार ७ सय ९९ रूपैँयाको आकर्षक मुल्यमा ४ जिबी र्‍याम र ६४ जिबी रोम सहित उपलब्ध यो फोन यो मुल्यमा सबैभन्दा पातलो मोबाइल सेट भएको दाबी गरिएको छ । 
लन्चमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिश गिरीज्युले भने, “यो क्लासकै बेस्ट पर्फर्मिङ स्मार्ट फोनको रुपमा रियलमी सि३१ को लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यो एकदमै स्लिक र सबैभन्दा कम्फर्टेबल फोन रहेको छ । यति मात्र नभएर यो सेट अत्यन्तै स्टाइलिश छ हुनुको साथै सुपथ मुल्यमा पनि उपलब्ध छ ।

SPECIFICATIONS

Display

 

Size: 6.52inch

Screen Ratio: 88.7%

Resolution: HD+ 1600*720

Size & Weight

164.74*76.19*8.43mm

197g

Camera

13MP Primary Camera

f/2.2 Aperture

5P lens

4X digital zoom

4X digital zoom

 

2MP Macro lens

f/2.4 Aperture

3P lens

4cm FF

 

B&W Lens

f/2.8 Aperture

2P Lens

 

5MP Selfie Camera

f/2.2 Aperture

Storage

 

RAM: 3GB/4GB

ROM: 32GB/64GB

 

Battery

5000mAh

Color

Light Silver and Dark Green

Features

 

Unisoc T612 Processor

12nm production process

1.82Ghz

Storage expandable up to 1TB

 

Connectivity

Wireless:

Supports 2.4Ghz

Supports Bluetooth 5.0

 

Sensors

 

Magnetic induction sensor

Light sensor

Proximity Sensor

Acceleration sensor

System

Realme UI R Edition based on Android 11

In the Box

 

Realme C३१

5V2A Adapter

USB Cable

SIM Card Tool

Quick Guide

Important Product Information with Warranty Card

 

 

 

 


Author

थप समाचार
x