कर्पोरेट

रेमिटलीबाट पठाएको पैसा अब सिधै आइएमई पे वालेटमा

इकागज |
फागुन २४, २०७९ बुधबार १५:४२ बजे

काठमाडौँ । रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोन लगायत डिजिटल च्यानलहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको रेमिटलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं दावी गरी पाउन सक्ने भएको छ ।

यो सुविधाले ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा साथीहरुले पठाएको रकम बिना झन्झट प्राप्त गर्न मिल्ने उदेश्यका साथ विस्तार गरिएको हो ।
 



Author

थप समाचार
x