‘सारंगी’ अब बजारमा
काठमाडौँ- नेचुरल स्पिरिट्स नेपालद्वारा तयार पारिएको एउटा अलग्गै तर उत्कृष्ट स्वाद र अन्तर्राष्ट्रिय स्तरको मदिरा सारङ्गी नेपाली बजारमा उपलब्ध भएको छ।
यस मदिरामा हिमाली स्वाद समेटिएको कम्पनीले जनाएको छ । जसमा ३४.४४ प्रतिशत भीभी अल्कोहलको मात्रा छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत परमानन्द पाण्डेले नेपाली बजार सारंगी ७५०, ३७५ र १८० मिलि प्याकमा उपलब्ध हुने जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया