कर्पोरेट

‘सारंगी’ अब बजारमा

इकागज |
असोज २५, २०७८ सोमबार १६:३६ बजे

काठमाडौँ- नेचुरल स्पिरिट्स नेपालद्वारा तयार पारिएको एउटा अलग्गै तर उत्कृष्ट स्वाद र अन्तर्राष्ट्रिय स्तरको मदिरा सारङ्गी नेपाली बजारमा उपलब्ध भएको छ।

यस मदिरामा हिमाली स्वाद समेटिएको कम्पनीले जनाएको छ । जसमा ३४.४४ प्रतिशत भीभी अल्कोहलको मात्रा छ ।


कम्पनीका प्रमुख कार्यकारी अधिकृत परमानन्द पाण्डेले नेपाली बजार सारंगी ७५०, ३७५ र १८० मिलि प्याकमा उपलब्ध हुने जानकारी दिए ।


Author

थप समाचार
x