कर्पोरेट

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल लिटरको १५० रुपैयाँ पुग्यो

इकागज |
फागुन १९, २०७८ बिहीबार २१:३४ बजे

फाइल फोटो

काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । जुन अहिलेसम्मकै उच्च भएको भन्दै चर्को विरोध भइरहेको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

नयाँ बिक्री मूल्य अनुसार पेट्रोल लिटरको १५० रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेल लिटरको १३३ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।   



Author

थप समाचार
x