कर्पोरेट

सुजुकी नारायणी भेहिकल एक्सचेञ्ज अफर

इकागज |
फागुन २८, २०७८ शनिवार १६:२४ बजे

काठमाडौँ- ललितपुरको बालकुमारी स्थित सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले ७ दिने गाडी एक्सचेन्ज अफर सञ्चालन गरेको छ। नारायणीले फागुन २७ गते शुक्रवार देखि चैत ४ गते सम्म संचालन हुने उक्त एक्सचेञ्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीहरूसँग नया सुजुकी गाडी साट्न सक्ने अफर ल्याएको हो।

उक्त अफरमा एक्सचेन्ज गरि नगद छुट,  एक्सचेन्ज बोनस, इन्सुरेन्स र नगदमा खरिद गर्दा ३० हजार रूपैयाँसम्मको अतिरिक्त छुट समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ  नारायणी अटो बिजनेस विगत १२ वर्ष देखि अटोमोबाइल्स क्षेत्रमा निरन्तर सेवा प्रदान गरि आइरहेको छ।  



Author

थप समाचार
x