अदालत

आइजीपी नियुक्तिविरुद्धको रिटमा आज चौथो सुनुवाइ हुँदै

इकागज |
असार १९, २०७९ आइतवार ९:२७ बजे

काठमाडौँ - नेपाल प्रहरीको आइजीपी नियुक्तिविरुद्धको रिटमा आजबाट चौथो सुनुवाइ हुँदैछ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा सुनुवाइ हुन लागेको हो । 

गत वैशाख १८ मा सरकारले नेपाल प्रहरीको आइजीपीमा धिरजप्रताप सिंहलाई नियुक्ति गरेको थियो । वरिष्ठता मिचेर आफूभन्दा कनिष्ठलाई आइजीपी बनाएको भन्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । 



Author

थप समाचार
x