अदालत

चोलेन्द्रशमशेरको प्रश्‍नमा संसद् सचिवालयले पठायो यस्तो जवाफ (पत्रसहित)

इकागज |
मंसिर २१, २०७९ बुधबार १३:४९ बजे

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको छ ।

आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको जानकारी पाउँ भन्दै जबराले दिएको निवेदनअनुसार संघीय संसद सचिवालयले पनि जबरासहित राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र दिएको हो ।


मंगलबार जबराले संघीय संसद सचिवालयमा निवेदन दिएका थिए भने सचिवालयले बुधबार महाअभियोग निष्प्रभावी भएको पत्र पठाएको हो । 

जबराको निवेदन 

जबराको निवेदनअनुसार सचिवालयले दिएको पत्र 


Author

थप समाचार
x