अदालत

चोलेन्द्रशमशेरलाई रोक्न आज पनि बारले सर्वोच्च परिसरमा धर्ना दिने

इकागज |
मंसिर २३, २०७९ शुक्रबार ९:२७ बजे

काठमाडौँ - नेपाल बार एशोसिएशनले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश रोक्न धर्ना दिने भएको छ । बारले अदालत परिसरमा बिहान १० बजे धर्ना दिने भएको हो । 

संसद् सचिवालयका महासचिव भरत गौतमले निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र दिएपछि जबरा सर्वोच्च फर्किन खोजेका थिए ।
 



Author

थप समाचार
x