अदालत

२२ न्यायाधीश र १३९ कर्मचारीलाई कोभिड-१९ संक्रमण, कुन अदालतमा कति संक्रमण ? (सूचीसहित)

इकागज |
बैशाख २३, २०७८ बिहीबार १२:३९ बजे

काठमाडौँ : मुलुकभरका २२ न्यायाधीशलाई कोभिड-१९ संक्रमण भएको छ । त्यस्तै अदालतका १३९ कर्मचरीलाई पनि कोभिड संक्रमण देखिएको हो ।  

बुधबार सर्वोच्च अदालतले सूचना जारी गर्दै न्यायालयमा भएको कोभिड संक्रमणको जानकारी दिएको छ । सर्वोच्चको सूचनामा भनिएको छ,'स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र उच्च सतर्कता अपनाउँदासमेत सर्वोच्च अदालत र मातहतका अदालतमा कार्यरत न्यायाधीश एवम् कर्मचारीहरूमा संक्रमणको अवस्था रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।'


कुन अदालतमा कति संक्रमण ? हेर्नुहोस् सूची :

 


Author

थप समाचार
x