अदालत

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई धरौटीमा छाड्न आदेश

इकागज |
बैशाख २४, २०७८ शुक्रवार १७:० बजे

काठमाडौँ : सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले शुक्रबार बस्नेतलाई छाड्न आदेश दिएको हो ।

पूर्व भौतिक पूर्वाधार सचिवसमेत रहेका बस्‍न्‍यातमाथि बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजान सहयोग गरेको भन्ने अभियोग छ । बस्न्यातबाट सर्वोच्च अदालत ५ लाख धरौटी माग गरेको छ ।



Author

थप समाचार
x