अदालत

अमेरिकाले नेपाललाई खोप दिने भएपछि यस्तो भन्छन् नेपालस्थित अमेरिकी राजदूत

इकागज |
जेठ २१, २०७८ शुक्रबार २२:१६ बजे

अमेरिकी राष्ट्रपति जो बाइडनले २ करोड ५० लाख डोज कोभिड-१९ विरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बाँड्ने घोषणा गरेसँगै नेपाल पनि खोप आउने भएको छ । नेपाल सहित दर्जन बढी मुलुकलाई ७० लाख खोप दिने भएको छ ।

नेपालको भागमा कति पर्छ टु‌गो त लागेको छैन । तर अमेरिकाबाट खोप आउने टु‌गो त भयो । यसलाई अमेरिकाले सुरुवात भनेको छ । अमेरिकाले नेपाललाई खोप दिने भएपछि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी यसो भन्छन् : 


 


Author

थप समाचार
x