अदालत

‘इजलास गठनको विषय बहस हुने विषय नै होइन’

इकागज |
जेठ २३, २०७८ आइतवार १५:४३ बजे

काठमाडौँ  : न्यायाधीश ईश्वर खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीलाई इजलास गठनको बहस गर्नै नपर्ने विषय भएको जवाफ दिएका छन् ।

इजलास पुनर्गठनको विषयमा प्रधानमन्त्री पक्षका कानुन व्यवसायीले प्रश्न उठाएपछि न्यायाधीश खतिवडाले यस्तो बताएका हुन् । ‘धेरै भइसक्यो, इजलास गठनको विषय बहस नै हुने विषय होइन’ उनले भने ।  



Author

थप समाचार
x