अदालत

१३ दिनपछि संसद् बैठक बोलाउन सर्वोच्‍चको आदेश

इकागज |
फागुन ११, २०७७ मंगलबार १८:१२ बजे


काठमाडौँ  : सर्वाेच्च अदालतले प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको छ । प्रतिनिधि सभा विघटन गर्ने सरकारी निर्णय बदर गर्दै सर्वाेच्चले अबको १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन निर्देशन दिएको हो ।  
 



Author

थप समाचार
x