अदालत

विभागद्वारा दूषित खाद्यवस्तु उत्पादन र बिक्री गर्ने ६४ उद्योगविरुद्ध मुद्दा दायर

इकागज |
बैशाख २६, २०७९ सोमबार २०:४ बजे

काठमाडौं । दूषित र न्यून गुणस्तरको खाद्य वस्तु उत्पादन र बिक्री वितरण गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ६४ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।

विभाग प्रवक्ता एवम् वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहन कृष्ण महर्जनले  परेको उजुरी र विभागले गरेको अनुगमन क्रममा खाद्य ऐन र नियम विपरीत खाद्य वस्तु उत्पादन र बिक्री गर्ने कम्पनी विरुद्ध मुद्दा दायर गरिएको जानकारी दिए ।


मुद्दा दायर भएकामध्ये सबैभन्दा बढी दूध तथा दूग्धजन्य पदार्थ र खाद्यान्न तथा दलहनका उद्योगहरु छन् ।  


Author

थप समाचार
x