अदालत

सप्तरीका इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
बैशाख २७, २०७९ मंगलबार १८:४३ बजे

काठमाडाैँ – सप्तरीका इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे हाे ।

प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईत, इन्जिनियर उग्रानन्द पाठक, लेखापाल छत्र बहादुर श्रेष्ठ, माँ जानकी निर्माण सेवाका प्राेप्राराइटर भुपेन्द्र यादव, 
एभरेष्ट निर्माण सेवाका प्राेप्राराइटर विजय कुमार यादव र अन्नपूर्ण कन्ट्रक्सनकी प्राेप्राराइटर ममता देवी यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे हाे ।


अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेका हाे । 


Author

थप समाचार
x