कोभिड-१९

थपिए ३० जना कोरोना संक्रमित

इकागज |
बैशाख २८, २०८० बिहीबार २०:२७ बजे

काठमाडौँ- नेपालमा आज ३० जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय ३० जनाको कोरोना परीक्षण गर्दा ३० जनामा कोरोना पुष्टि भएको हो । 


आज थपिएका सँगै नेपालमा संक्रिय संक्रमितको संख्या १२० रहेको छ ।


Author

थप समाचार
x