कोभिड-१९

कोभिडबाट मोरङमा १० को मृत्यु

इकागज |
जेठ १३, २०७८ बिहिवार २१:१७ बजे

फाइल तस्बिर

मोरङ  : जिल्लामा कोभिड-१० सङ्क्रमबाट आज एकैदिन १० जनाको निधन भएको छ । विभिन्‍न चार अस्पतालमा ६ पुरुषसहित चार महिलाको उपचारका क्रममा मृत्यु भएको हो  । 

 मृत्यु हुनेमा नोबेल शिक्षण अस्पतालमा पाँच, कोशी अस्पताल कोभिड उपचार युनिटमा दुई, कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा एक र विराट शिक्षण अस्पताल वुढीगंगामा दुई  जना रहेका छन् । (रासस)



Author

थप समाचार
x