अमेरिकाद्वारा नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौँ : अमेरिकी सहयोगमा आइपुगेको कोभिड-१९ स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरिएको छ । अमेरिकाको ९० मिलियनभन्दा बढीको कोभिड-१९ सम्बन्धी सहयोगकै क्रममा थप स्वास्थ्य सामग्री अमेरिकी युएस फोर्सको विमानमार्फत नेपाल आइपुगेको हो ।
यो स्वास्थ्य सामग्री नेपाल ल्याउन गैरआवासीय नेपाली संघ लगायतको सहयोग रहेको पनि काठमाडौँमा रहेको अमेरिकी दुतावासले जनाएको छ । अमेरिकाबाट आएको स्वास्थ्य सामग्री मंगलबार नै नेपाल सरकारलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै हस्तान्तरण गरिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया