कोभिड-१९

रवीन्द्र मिश्रलाई पनि कोरोना संक्रमण पुष्टि

इकागज |
माघ २, २०७८ आइतबार १६:१४ बजे

फाइल फोटो

काठमाडौँ ः विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण पुष्टि भएको छ । मिश्रले आइतबार आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । 

बाहिर हेर्दा सामान्य देखिएपनि भित्रभित्रै कोरोनाा संक्रमण पुष्टि भएको उनले बताएका छन् । परीक्षण गरेपछि घरमै आराम गरिरहेको पनि उनले बताएका छन् । 



Author

थप समाचार
x