कोभिड-१९

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना

इकागज |
माघ ४, २०७८ मंगलबार १२:४५ बजे

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ । 


‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ’, भानुले भने । आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उनले जानकारी दिए । 


Author

थप समाचार
x