कोभिड-१९

मंगलबार एकै दिन संक्रमितको संख्या १० हजार नाघ्यो

इकागज |
माघ ४, २०७८ मंगलबार १६:१२ बजे

फाइल तस्बिर

काठमाडौँ- मंगलबार देशभर १० हजार २ सय ५८ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २२ हजार ८२८ जनाको कोभिड परीक्षण गरिएको थियो ।

२४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् । आज मात्र १ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित ३९ हजार ४४ जना छन् ।



Author

थप समाचार
x