कोभिड-१९

काठमाडौं उपत्यकामा थपिए ६३४३ संक्रमित

इकागज |
माघ ५, २०७८ बुधबार १७:१ बजे

फाइल फोटो

काठमाडौं – काठमाडौं उपत्यकामा बुधबार ६३४३ काेभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार देशभर पुष्टि भएका कुल संक्रमित मध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका हुन् ।


पछिल्लो २४ घण्टामा देशरभ ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको छ ।


Author

थप समाचार
x