कोभिड-१९

खोप कार्ड नभए विमानमा यात्रा गर्न नपाइने

हवाई यात्रुको सुरक्षासम्बन्धी मापदण्ड जारी

इकागज |
माघ ५, २०७८ बुधवार १७:८ बजे

फाइल तस्बिर

काठमाडौँ- हवाईयात्रुले अबदेखि कोभिडविरुद्धको खोप लगाएको खोप कार्ड देखाउनुपर्ने भएकाे छ । वायुसेवा सञ्‍चालक संघको बुधबारको बैठकले हवाई यात्रुको सुरक्षासम्बन्धी मापदण्ड जारी गरेको छ ।

हवाईजहाजभित्र स्यानिटाइजको व्यवस्था गर्नुपर्ने । प्रत्येक उडानपछि जहाज र ब्यागेज निसंक्रमित गर्नुपर्नेछ । त्यसैगरी चेक इन, बोडिङ्ग, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भीडभाड हुन नदिने र जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने छ ।



Author

थप समाचार
x