क्रिकेट

ईपीएल आयोजकको विज्ञप्तिप्रति क्‍यानको विरोध

इकागज |
जेठ १०, २०७९ मंगलबार २०:५८ बजे

काठमाडौँ- एभरेष्ट प्रीमियर लिगका सञ्चालकले नेपाली क्रिकेटको सर्वोच्च निकायविरुद्ध धम्कीपूर्ण शैलीमा सार्वजनिक रूपमा जारी प्रेस विज्ञप्तिप्रति नेपाल क्रिकेट संघ (क्यान)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार ईपीएल आयोजक तथा टिम मालिकले ईपीएल गर्न नदिए क्यानसँग आर्थिक सहकार्य नगर्ने जनाएको थियो । 


तर क्यान उपरोक्त गैर जिम्मेवार, कपोकल्पित र भ्रामक प्रचारबाजीको नेपाल क्रिकेट संघ खेद प्रकट गर्ने  क्यानका कार्यबाहक सचिव प्रशान्त मल्लले जनाएका छन्

 


Author

थप समाचार
x