क्रिकेट

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग विश्वकप छनोटमा पुगेको क्रिकेट टिम (फोटो फिचर)

इकागज |
चैत ३, २०७९ शुक्रबार १०:४४ बजे

तस्बिर : प्रदीपराज वन्त/ प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई बधाई दिन बालुवाटार बोलाएका छन्।  

शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवासमा खेलाडीलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।


बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री दाहाल आफैं उपस्थित भएर खेलाडीलाई हौसला प्रदान गरेका थिए । विश्व क्रिकेट लिग–२ मा बिहीबार यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको छ।

र, यो पनि


Author

थप समाचार
x