क्रिकेट

चार क्रिकेट रंगशाला निर्माण कार्यका लागि बजेट

इकागज |
जेठ १५, २०८० सोमबार १८:१६ बजे

काठमाडौँ- विराटनगरको गिरिजा प्रसाद कोइराला क्रिकेट स्टेडियम, वैतडीको दशरथचन्द क्रिकेट रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला, काठमाडौँको सुवर्ण शमशेर क्रिकेट रंगशालाको निर्माण कार्य अगाडी बढाउन बजेट व्यवस्था गरिएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै ती रंगशालाको निर्माण कार्य अगाडी बढाउन बजेट व्यवस्था गरिने बताएका हुन् ।



Author

थप समाचार
x