क्रिकेट

स्कटल्याण्डसँग टस हारेको नेपाल पहिले ब्याटिङ गर्दै

इकागज |
जेठ २५, २०८० बिहीबार १४:२२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो पहिलो अभ्यास खेलमा स्कटल्यान्डसँग टस हारेको छ । विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा भएकाे अभ्यास खेलमा टस जितेको स्कटल्याण्डले नेपाललाई पहिले ब्याटिङ गर्न आमन्त्रण गरेको हो । 

हालसम्म ७ ओभर ब्याटिङ गरेको नेपालले विनाविकेट गुमाएर २५ रन बनाएको छ । 


खेल दक्षिण अफ्रिकामा मध्याह्न १:१५ बजेबाट सुरु हुने भनिए पनि प्राविधिक कठिनाइहरूले गर्दा २ बजेबाट मात्र सुरु भएको हो ।


Author

थप समाचार
x