क्रिकेट

एसिया कप खेल्न नेपाली टोली हङकङ प्रस्थान

इकागज |
जेठ २७, २०८० शनिबार १२:५ बजे

काठमाडौँ- एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कप खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टिम हङकङ प्रस्थान गरेको छ । जुन १२ देखि २१ तारिखसम्म हङकङमा हुने एसिया कपका लागि नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको हो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा आयोजक हङकङ, भारत ‘ए’ र पाकिस्तान 'ए' पनि रहेका छन् । समूह ‘बी’ यूएई र मलेसियासँगै बंगलादेश र श्रीलंकाको ‘ए’ टिम रहेका छन् ।


पहिलो खेल नेपालले १३ जुनमा पाकिस्तानसँग खेल्ने छ भने दोस्रो खेल १५ जुनमा भारतसँग खेल्ने तालिका रहेको छ । त्यस्तै नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

खेल तालिकाः 

नेपाली टिमः 


Author

थप समाचार
x