क्रिकेट

भारतविरुद्ध नेपालले गुमायो पहिलो विकेट

इकागज |
भदौ १८, २०८० सोमबार १६:१ बजे

काठमाडौँ- एसीसी एसिया कपको दोस्रो खेलमा नेपालले भारतविरुद्ध पहिलो विकेट गुमाएको छ ।

श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नवौँ ओभरको पहिलो बलमा पहिलो विकेट गुमाएको हो ।


नेपालका कुशल भुर्तेल २५ बलमा ३८ रन बनाएर आउट भए । शार्दुल ठाकुरले १० औँ ओभरमा कुशलको विकेट हात पारे ।


Author

थप समाचार
x