क्रिकेट

भारतविरुद्ध नेपाललाई दोस्रो झट्का, भीम आउट

इकागज |
भदौ १८, २०८० सोमबार १६:२६ बजे

काठमाडौँ- एसीसी एसिया कपको दोस्रो खेलमा नेपालले भारतविरुद्ध दोस्रो विकेट गुमाएको छ ।

श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दोस्रो विकेट गुमाएको हो ।


नेपालका भीम सार्की ७ रन बनाएर आउट भए । उनलाई रविन्द्र जडेजाले १६ औँ ओभरमा बोल्ड गरे ।

यसअघि कुशल भुर्तेल २५ बलमा ३८ रन बनाएर आउट भए ।


Author

थप समाचार
x