भारतविरुद्ध नेपाललाई पाँचौँ झट्का, आशिफ आउट
काठमाडौँ- एसीसी एसिया कपको दोस्रो खेलमा नेपालले भारतविरुद्ध पाँचौँ विकेट गुमाएको छ ।
श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पाँचौँ विकेट गुमाएको हो ।
नेपालका आशिफ शेखल ५८ रन बनाएर आउट भए । उनलाई मोहम्मद सिराजले ३० औँ ओभरमा आउट गरे ।
एसिया कप तथा भारतविरुद्ध अर्धशतक पूरा गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया