भारतविरुद्ध नेपालले गुमायो छैटौँ विकेट
काठमाडौँ- एसीसी एसिया कपको दोस्रो खेलमा नेपालले भारतविरुद्ध छैटौँ विकेट गुमाएको छ ।
श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१.५ ओभरमा छैटौँ विकेट गुमाएको हो ।
नेपालका गुलासन झा ३५ बलमा २३ रन बनाएर आउट भए । उनलाई मोहम्मद सिराजले आउट गरेका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया